८ असार २०८३, सोमबार
,
Latest
प्रधानमन्त्रीद्वारा सौराहाको हात्ती प्रजनन केन्द्रको निरीक्षण पार्टीका लागि योगदान गरेको छु, पदाधिकारीमा अपेक्षा राख्न सक्छु : मनिष झा श्रीलङ्काको निर्यात चार महिनामा छ प्रतिशतले वृद्धि सार्वजनिक बेथितीविरुद्ध आवाज उठाउने जेनजी युवा खड्का पक्राउ रुकुममा माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपा महाधिवेशनमा भोजन तालिकाः बिहान खसीको मासु–भात र बेलुका मिक्स भेज तरकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय महिला भलिबल टोलीलाई राष्ट्रपतिको बधाई



अ+ अ-

काठमाडौ। राष्ट्रपति बिद्यादेबी भण्डारीले ‘एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कप’ मा बिजेता नेपाली राष्ट्रिय  महिला भलिबल टोलीलाई बधाई दिनु भएको छ । राष्टज्ञपति भण्डारीले लगातार दोस्रो पटक उपाधि हासिल गरी राष्ट्रको प्रतिष्ठा उँचो बनाएको भन्दै बधाई दिनु भएको हो ।

 राष्ट्रपतिले भविष्यमा निरन्तर सफलताको लागि हार्दिक शुभकामना समेत व्यक्त गर्नुभएको छ ।