२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई पहिलो सफलता, शेर मल्लले लिए डेब्यु विकेट



अ+ अ-

काठमाडौँ । टी-२० विश्वकप अन्तर्गतको पहिलो खेलमा नेपालले अहिले इंग्ल्यान्डसँग प्रतिष्पर्धा गरिरहेको छ ।

आजको खेलमार्फत राष्ट्रिय टिममा डेब्यू गरेका शेर मल्लले नेपालको लागि पहिलो विकेट लिएका छन् ।

मल्लले इंग्ल्यान्डका ओपनर फिल साल्टलाई आउट गराएका हुन् । साल्ट एक रन बनाएर आउट भए ।