२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आशिफ शेख पनि आउट



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप २०२६ अन्तर्गत इटालीविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटमा ओपनर आशिफ शेखलाई गुमाएको हो । उनी ७.२ ओभरमा २० रन बनाएर आउट भए ।

यसअघि नेपालले ६.६ ओभरमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । उनले २२ रन बनाएका थिए ।

ताजा स्थितीमा नेपालले ८ ओभरमा ३ विकेट गुमाएर ५२ रन बनाएको छ ।