१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसमा हस्तमैथुन गरेको भिडियो बनाउने युवक पक्राउ



अ+ अ-

काठमाडौं । सार्वजनिक बसमा एक महिलाको कपालमा विर्य स्खलन गरेको भिडियो बनाइ भाइरल बनाउने युवकलाई प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा चितवन भरतपुर घर भएर काठमाडौं बस्ने रविन सार्की भनिने रविन रुचाल छन्।

झण्डै एक वर्षअघि ११ माघमा काठमाडौंको डल्लु–लगनखेल खेल चल्ने एक सार्वजनिक बसमा वीर्य निकालेर महिलाको कपालमा फालेको भिडियो भिडिओ सार्वजनिक गरेका थिए। तनहुँ घर भई चितवनमा लुक्दै आएका उनी तीन वर्ष काठमाडौंमा रिक्सा चलाउँदै आएका थिए।

चर्को आलोचना र फेसबुकबाटै उनलाई धम्की आएपछि उनी भारतको नयाँ दिल्ली हुदै कास्मिर पुगेका थिए।

कास्मिरपछि फेरि नयाँ दिल्ली गई काम गरेर केही महिनाअघि मात्र चितवन आएका बेला अपराध महाशाखाको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।