१२ असार २०८३, शुक्रबार
,
Latest
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फास्ट ट्रयाकको काम १५ दशमलव ८६ प्रतिशत सम्पन्न



अ+ अ-

काठमाडौं । नेपाली सेनाले काठमाडौं निजगढ द्रुतमार्गको भौतिक प्रगति १५ दशमलव ८६ प्रतिशत सम्पन्न भएको जनाएको छ ।

राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समुन्वय समितिमा भएको छलफलमा सेनाले यो आर्थिक वर्षमा भौतिक प्रगति १५ दशमलव ८ प्रतिशत र वित्तिय प्रगति १ दशमलव २० प्रतिशत रहेको जनाएको हो । आयोजना उपप्रमुख विकास पोखरेलले रनिङ बिलहरु फिल्डमा पठाउन बाँकी रहेको र एक महिनाभित्रै सबै भुक्तानी हुने बताउनुभयो ।

द्रुतमार्ग अन्तर्गत खोकनामा ३ रोपनी ४ आना जग्गाको मुआब्जा वितरण भइसकेको छ भने बुङ्मतीमा बुङमतीमा ८ रोपी ४ आना अधिग्रहण गरी मुआब्जा वितरण गरीएको छ । नयाँ जग्गाका लागि नयाँ जग्गाका लागि ३० दिनको सूचना जारी गरिएको सेनाले जनाएको छ ।