१२ असार २०८३, शुक्रबार
,
Latest
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डका पूर्ववडीगार्ड एसपी मल्लले चितवन छाडे



अ+ अ-

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्ववडीगार्ड एसपी दानबहादुर मल्लले रवाना लिएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत्त एसपी दानबहादुर मल्लले जिल्लाका डिएसपीलाई चार्ज बुझाएका हुन् ।

३ नम्बर प्रदेश प्रहरी कार्यालयले एसपी मल्ल बुधबार राति ११ बजे जिल्ला छोड्न १२ घन्टे निर्देशन दिएपछि मल्ल आजै चितवनबाट काठमाडौं आउँदै छन्। सरुवा भएको दुई हप्तासम्म पनि जिल्ला नछाडेपछि मल्लको चर्को आलोचना भएको थियो।

प्रहरी प्रधान कार्यालयले पुस ४ गते मल्लको स्थानमा प्रहरी प्रधान कार्यालयले एसपी गंगा पन्तलाई सरूवा गरेको थियो भने उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको गरेको थियो।