२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौरी बहादुर कार्की आयोगको प्रतिवेदनमा के छ ? (पूर्ण पाठ)



फाईल फोटो
अ+ अ-

काठमाडौं: गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा भएका धनजनको क्षतिको अध्ययन गर्न गठित गौरी बहादुर कार्कीको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक भएको छ ।

न्यूजपोलारलाई प्राप्त यो प्रतिवेदन भने सरकारले औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

यो पनि पढ्नुहोस- नैतिकताको कसीमा गौरीबहादुर, आयोगको विश्वसनियतामाथि नै प्रश्न !

उक्त प्रतिवेदन प्रधानमन्त्री सुशिला कार्कीलाई यसअघि नै गौरी बहादुर कार्कीको संयोजकत्वको आयोगले बुझाइसकेको छ । तर सरकारले यो प्रतिवेदन सार्वजनिक गर्न आनाकानी गरिरहेको छ ।

जेन जी युवा, विभिन्न राजनीतिक दल र नागरिक समाजले यो प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै निरन्तर आवाज उठाइरहेका छन् । प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा प्रधानमन्त्री कार्कीले अनिच्छा देखाएको भन्दै आलोचना भइरहेको छ ।

अब गठन हुने बालेन शाहको नेतृत्वको सरकारले यो प्रतिवेदन के कसरी सार्वजनिक गर्दछ र के कसरी कार्यान्वयन गर्नेछ भन्ने अन्यौल पनि छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2026/03/कार्की-जेन-जी-प्रतिवेदन.pdf” title=”कार्की जेन जी प्रतिवेदन”]