२ असार २०८३, मंगलवार
,
Latest
सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन सांसदहरूकाे आग्रह यस्ता छन् लुम्बिनी प्रदेशकाे बजेटको विशेषता सरकारसँग सांसदहरूको मागः मूल्यवृद्धि नियन्त्रण, डुबानलगायतका समस्या तत्काल समाधान गरियोस् प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन राप्रपा सांसद लामाको माग राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन जथाभावी रुट परमिट वितरणले बढायो दुर्घटना, कारबाही रकम बढाउनुपर्ने ट्राफिक प्रमुख काफ्लेको सुझाव विषादीयुक्त भारतीय आँपभन्दा स्वदेशी आँप उपभोग गर्न उपभोक्ता मञ्चका अध्यक्ष महर्जनकाे आग्रह बाँकेका स्थानीय तहमा विपद् कोष सञ्चालन मुग्लिन–मलेखु सडकमा कालोपत्रको तयारी धनगढीमा नेता सिंहमाथि भएको आक्रमणप्रति सांसद महरद्वारा सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरौटी बुझाएर सेफ सन्तोष साह छुटे



सेफ सन्तोष साह
अ+ अ-

काठमाडौँ — बैंकिङ कसुर मुद्दामा पक्राउ परेका सेलिब्रिटी सेफ सन्तोष साह धरौटी बुझाएर छुटेका छन्।

साहले मुद्दाको बिगो बराबर धरौटी बुझाएपछि हाजिर जमानीमा रिहा भएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत काठमाडौंको अनुमतिमा साहलाई गत शुक्रबार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८, रमानन्द चोकबाट प्रहरीले पक्राउ गरेको थियो। उनीसँगै सिराहाको कर्जन्हा नगरपालिका–९ का ५८ वर्षीय नारायण साह सुडी पनि पक्राउ परेका थिए। उनी पनि रिहा भएका छन् ।

गैरीधारास्थित मिथिला थाली नामको रेस्टुरेन्ट खरिद गर्दा पूरा रकम भुक्तानी नगरेको भन्दै शकुन्तला अधिकारीले साहविरुद्ध बैंकिङ कसुरको मुद्दा दायर गरेकी थिइन्।




भर्खरै