१६ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनीलाई हराउँदै पारग्वे अन्तिम १६ मा प्रवेश



अ+ अ-

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा पाराग्वेले जर्मनी हराएको छ ।

फिफा विश्वकप-२०२६ फुटबल प्रतियोगिता अन्तर्गत राउण्ड अफ ३२ को खेलमा पाराग्वेले  सडन डेथमा जर्मनीलाई हराउँदै   विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।

अमेरिकाको बोस्टन स्टेडियममा आज भएको खेलमा पाराग्वेले जर्मनीलाई पेनाल्टीसुटआउटमा ४-३ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।

तस्बिरः फिफा