२४ असार २०८३, बुधबार
,
Latest
आर्थिक सुधार अभियानमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुकुम्बासी नागरिकको मानव अधिकार संरक्षण गर्नुका साथै संक्रमणकालीन न्याय (टिआरसी)लाई छिटो टुंग्याउनुपर्नेमा सांसदहरूको जोड मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन नगर्नु राज्यतर्फबाट भएको मानव अधिकार हननः लिली थापा वन अधिकृत यादव घुससहित पक्राउ राष्ट्र बैंक तेस्रो संशोधन विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो मेलम्ची खानेपानी आयोजनाको स्थायी समाधानका लागि दुई वर्ष लाग्ने, असारभित्रै ठेक्का प्रक्रिया अघि बढाउने तयारी ‘सन्तोषजनक छैन मानवअधिकार आयोगका सिफारिस कार्यान्वयन अवस्थाः द्वन्द्वकालीन पीडितलाई न्याय दिलाउने सिफारिस कार्यान्वयनमा ढिलाइ’ रास्वपा सांसदको प्रश्न: म भात खान्छु, सरकारले के खान्छ ? प्रधानमन्त्री शाहलाई एसएमएस पठाएर चर्चामा आएका सचिव पुष्कर अनिवार्य अवकाशमा एक महिनामा ७६ हजार भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखको निर्देशनपछि सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइने



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलकुमार अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र राई ले बुधबारको प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

प्रतिनिधि सभा बैठकका क्रममा सांसद राईले सभामुखलाई लक्षित गर्दै ‘सभामुखज्यू, तपाईँ कान सुन्नुहुन्छ कि हुँदैन?’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइलाई लिएर सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच तीव्र विवाद भएपछि बैठक करिब १५ मिनेटका लागि स्थगित गरिएको थियो।

स्थगित बैठक पुनः सञ्चालन भएपछि सभामुख अर्यालले उक्त अभिव्यक्तिलाई असंसदीय ठहर गर्दै संसद्को आधिकारिक अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन्।




भर्खरै