९ असार २०८३, मंगलवार
,
Latest
सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा



अ+ अ-

काठमाडौं । ओली स्वास्थ्य परिक्षणकालागि प्रधानमन्त्री केपी शर्मा त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन्।

केहिदिन पहिले मात्रै सिंगापुरमा उपचार गरी फर्किएका ओली नियमित स्वास्थ चेकजाँचका लागि आज अस्पताल पुगेको प्रधानमन्त्री अस्पताल स्रोतले जनाएको छ ।

ओली यसअघि पनि स्वास्थ्य परीक्षण तथा फलोअपका लागि त्यहाँ जाने गरेका थिए ।