९ असार २०८३, मंगलवार
,
Latest
गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति सेनेगललाई पराजित गर्दै नर्वे विश्वकपको नकआउट चरणमा एम्बाप्पेको दुई गोलमा फ्रान्स नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एप्पलले भोलि आइफोन सिरिज सार्वजनिक गर्दै



अ+ अ-

अमेरिकी टेक कम्पनी एप्पलले भोलि आइफोन सिरिज सार्वजनिक गर्दैछ । एप्पल स्पेशल इभेन्ट भोलि राति १०ः ४५ बजेबाट सुरु हुने जानकारी गराइएको छ, जहाँ कम्पनीले आइफोन ११, आइफोन ११ आर र आइफोन ११ म्याक्सका साथै आईओएस १३ सार्वजनिक गर्नेछ ।

एप्पलले यस इभेन्टमा आफोन सिरिज मात्रै नभई अन्य प्रोडक्टसहरु पनि सार्वजनिक गर्ने भएको छ । एप्पल वाच, एप्पल टिभी र सफ्टवेयर अपडेट्स लगाएत पनि सार्वजनिक गर्ने भएको हो । यसै इभेन्टमार्फत कम्पनीले म्याकबुक प्रो पनि सार्वजनिक गर्दैछ ।

यस नयाँ आइफोनमा पनि फेस आइडी हुनेछ, त्यस्तै नाँच पनि हुनेछ । आइफोन ११ को दुई भेरियन्टसमा तीन रियर क्यामेरा दिइनेछ । त्यस्तै आइफोन एक्सआरको सक्सेसरमा दुई रियर क्यामेरा दिइनेछ ।