९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुंगाबाट ब्राउन सुगरसहित एक जना पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले अवैध लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रवेश गर्ने नाका नागढुंगामा राखिएको चेकपोइन्टमा जाँच गर्ने क्रममा काँकरभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ ख १०५५ नम्बरको बसबाट इलामका कञ्चन प्रधान समातिएका हुन् ।

प्रहरीका अनुसार उनको साथबाट ४७.७ ग्राम ब्राउन सुगर बरामद भएको थियो ।