२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा भारतिय चलचित्र प्रतिबन्ध



अ+ अ-

भारतले भर्खरै जम्मू कश्मीरबाट धारा ३७० हटाउने घोषणा गरेको थियो । त्यस बेलादेखि, पाकिस्तान बेखुस रहेको छ र निकै मारमा परेका छन् । यस श्रृंखलामा पाकिस्तानले धेरै प्रतिबन्ध लगायो । पाकिस्तानमा भारतीय चलचित्रहरूको प्रदर्शनमा पनि प्रतिबन्ध लगाइएको थियो।

अब पाकिस्तानले भारतीय कलाकारहरू सहितको विज्ञापन प्रसारणमा पनि प्रतिबन्ध लगाएको छ। पाकिस्तान पाकिस्तान इलेक्ट्रोनिक मीडिया रेगुलेटरी अथोरिटी (पेमरा) १४ अगस्ट जारी गरेर प्रतिबन्धको घोषणा गर्‍यो। पेमराले भने कि उनले गत वर्ष अक्टोबरमा पाकिस्तानको सर्वोच्च अदालतको निर्देशनमा भारतीय च्यानल र सामग्री प्रसारण गर्न अनुमति फिर्ता लिएका थिए ।

तशर्थ अब पाकिस्तानमा भारतिय नायक नायिकाले खेलेको चलचित्रहरु प्रपतिबन्धित गरिएको छ ।