७ असार २०८३, आईतवार
,
Latest
रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’ सरकारले चालेका कदमहरू विधिसम्मत र संविधान बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिइयोस्ः वर्षमान पुन रास्वपालाई गणतन्त्र र सङ्घीयताप्रति थप स्पष्ट हुन वर्षमान पुनको सुझाव प्रधानमन्त्रीमाथि नेपालमा राजा चाहिन्छ भन्नेको चाहना पूरा गर्ने जिम्मेवारी पनि छः राजेन्द्र लिङदेन नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुरबाट सिक्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी रास्वपाको महाधिवेशनमा भारत, चीन र कोरियाका राजनीतिक दलहरूको शुभकामना रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानसरोवर जानका लागि आएकी फ्रान्सकी महिला बेपत्ता



अ+ अ-

रसुवा । मानसरोवर जानका लागि आएकी फ्रान्सकी एक महिला खोलाले बगाउँदा बेपत्ता भएकी छिन् ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, घटे्टेखोलामा खुट्टा धुने क्रममा फ्रान्सकी ७१ वर्षीय हाटिङ्गर अलफ्राइड बेपत्ता भएकी हुन् ।

प्रहरी निरीक्षक खेम नेपालका अनुसार अलफ्राइड बिहीबार बिहान साढे १० बजे खोलामा चिप्लिएर बेपत्ता भएकी हुन् । उनको खोजी भइरहेको उनले बताए ।




भर्खरै