७ असार २०८३, आईतवार
,
Latest
राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन रास्वपा उपसभापति डा.वाग्लेले भनेः राजनीतिक संस्कार परिवर्तन हाम्रो मूल लक्ष्य हाे रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवालाई विदेश पलायन हुन नदिन कृषिमा आधुनिकीकरण जरुरी छः शाह



अ+ अ-

काठमाडौं । नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले युवालाई विदेश पलायन हुन बाट रोक्न कृषिमा आधुनिकीकरण हुनु पर्ने बताएका छन्।

युवा,लोकतन्त्र र विकास बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कृषिमा सरकारले ध्यान दिन नसकेको शाहले जिकिर गरे।

उनले कृषि प्रधान मुलुकमा आयात बढ्दै जानू र निर्यात घट्दै जाने कुराले मुलुकमा समृद्धि नआउने पनि उल्लेख गरे। शाहले मुलुकमा युवालाई स्थान दिएर बिकाश निर्माणका कार्यमा सहभागी बनाउन नसक्ने हो भने देश आर्थिक रुपमा कम्जोर हुने र देशमा आर्थिक संकट आउने आसंका पनि गरे।

अन्तरक्रियामै शाहले पर्यटनलाई पनि उद्योगको रुपमा बिकाश गरे युवाले बेरोजगार हुनु नपर्ने बताएका छन्।