७ असार २०८३, आईतवार
,
Latest
राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन रास्वपा उपसभापति डा.वाग्लेले भनेः राजनीतिक संस्कार परिवर्तन हाम्रो मूल लक्ष्य हाे रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० वरियतामा पारसले जोए रुट र हार्दिक पाण्डेयलाई पछि पारे



अ+ अ-

काठमाडौं । नेपालका कप्तान पारस खड्काले टी–२० अलराउण्डरको वरियतामा छलाङ मारेका छन् ।बुधबार सार्वजनिक वसिरयता क्रममा खड्का २५ औं स्थानमा परेका छन् ।

१४ स्थान माथि उक्लिएका उनले अफगानिस्तानका रासिद खान, दक्षिण अफ्रिकाका क्रिस मोरिस, इंग्ल्याण्डका जोए रुट, भारतका हार्दिक पाण्डेय लगायतलाई पछि पारेका छन् ।

यसअघि खड्का ३९ औं नम्बरमा थिए ।