७ असार २०८३, आईतवार
,
Latest
राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन रास्वपा उपसभापति डा.वाग्लेले भनेः राजनीतिक संस्कार परिवर्तन हाम्रो मूल लक्ष्य हाे रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्‍कली नोटसहित एक किशोर पक्राउ



अ+ अ-

उदयपुर । उदयपुरको पूर्वी क्षेत्र चौदण्डीगढी नगरपालिका–५ मा नक्‍कली नोटसहित एक किशोर पक्राउ परेका छन्।

नेपाली १ हजार दरका ४१ वटा नक्‍कली नोट लिएर पसलमा सामान किन्न गएको बेला स्थानीय १६ वर्षीय अनिल मियाँलाई प्रहरीले पक्राउ गरेका हो।

नक्‍कली नोट देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय सुन्दरपुरमा खबर गरेका थिए। खबर प्राप्त गरेसँगै घटनास्थल पुगेको प्रहरी टोलीले किशोरलाई नोटसहित नियन्त्रणमा लिएको हो।