७ असार २०८३, आईतवार
,
Latest
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिसाइल परीक्षण अमेरिका र दक्षिण कोरियाका लागि चेतावनी: किम जङ-अन



अ+ अ-

काठमाडौं । उत्तर कोरियाली शासक किम जङ-अनले हालैको मिसाइल र हतियार परीक्षणबारे मुख खोलेका छन् । उनले उक्त परीक्षण एक तरिकाले अमेरिका र दक्षिण कोरियाका लागि चेतावनी भएको बताएका छन् ।

न्यूज एजेन्सी केसीएनएका अनुसार किमले मंगलबार दुबै देशको संयुक्त युद्धाभ्यासलाई उत्तर कोरियासँग भएको सम्झौताको उल्लंघन बताएका छन् । अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यास सोमबार सुरु भएको थियो ।

दक्षिण कोरियाका जोइन्ट चीफ अफ स्टाफले उत्तर कोरियाले कम दुरीको ब्यालेस्टिक मिसाइल लन्च गरेको जानकारी दिएका छन् । समाचारहरूमा जनाइएअनुसार नेता किमले मङ्गलवार रणनैतिक महत्त्वका क्षेप्यास्त्र परीक्षणको अवलोकन गरेका थिए पछिल्लो दुई हप्तामा यो चौथो परीक्षण हो ।