७ असार २०८३, आईतवार
,
Latest
म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २१ जना घाइते रास्वपा महाधिवेशन: चार हजार २११ प्रतिनिधि ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व संकलन नियमित योग अभ्यासले स्वास्थ्य सबल र मानसिक शान्ति हुने सुर्खेतमा डुबेर तीन जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रविलाई गगनको पत्र: महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराको लेकसाइडमा एक अधवैशे पुरुषको शव फेला



अ+ अ-

पोखरा । लेकसाइडको खहरे क्षेत्रमा एक अधवैशे पुरुषको शव फेला परेको छ ।

अन्दाजी ३५ वर्षीय अधवैशेको शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए ।

मृतकको कुनै पहिचान खुल्न नसकेको उनले जानकारी दिए ।