३ असार २०८३, बुधबार
,
Latest
जनार्दनको प्रश्न: ‘नेपालमा वास्तविक कम्युनिस्ट पार्टी छ ?’ प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा छ : सञ्चारमन्त्री डा तिमिल्सिना नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित राहदानी छपाइ अनियमितता प्रकरणमा थप दुई पक्राउ रसायनिक मलको परनिर्भरता कम गर्दै लगिनेछः मन्त्री चौधरी श्रम संस्कृति पार्टीका सांसदद्वारा प्रतिनिधिसभा बैठकमा बेल घेराउ तिलगंगा बस्ती हटाएको विरोधमा पशुपति विकास कोषमा ४५ दिनदेखि धर्नामा पीडितहरु नेपालमा दर्शन र बौद्धिक बहस फेसबुक–एक्समा सीमित हुँदै गएको छः प्रदीप ज्ञवाली पूर्वराजाको जन्मोत्सव सम्बन्धी सूचना गलत होः पाठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

१७४ यात्रु सवार एयर एशियाको विमान आपतकालीन अवतरण



अ+ अ-

काठमाडौं । १७४ यात्रु सवार एयर एशिया इन्डियाको विमान इन्दिरा गान्धी विमानस्थलमा आपतकालीन अवतरण गरेको छ।

हैदरवादको उक्त विमानले सोमबार विहान ल्याण्डिङ गियरको हाइड्रलिक सिष्टममा समस्या आएपछि आकस्मिक अवतरण गरेको हो।

विमान ११ बजेर १४ मिनेटमा सुरक्षित अवतरण भएको हो।

११ बजेर ३८ मिनेटमा जहाज अवतरण गरी समस्याको समाधान खोजिएको द हिन्दुले उल्लेख गरेको छ।