२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलको मर्मतकार्यमा ठेकेदार कम्पनीको लापरबाही



अ+ अ-

काठमाडौँ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत कार्यमा चिनियाँ ठेकेदार कम्पनीले चरम लापरबाही गरेको भेटिएको छ ।

एयरपोर्ट मर्मतको ठेक्का पाएको चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल कर्पोरेसनले यसअघि नेपालसहित आठ राष्ट्रको एयरपोर्ट विस्तार मर्मत कार्य गरेको भए पनि नेपालको विमानस्थल मर्मतमा भने चरम लापरबाही गरेको देखिएको छ ।

एयरपोर्ट विस्तारको लागि चिनियाँ कम्पनीले काठमाडौँको कोटेश्वर तीनकुनेमा एयरपोर्टकै हाताभित्रकै जग्गामा बालुवा प्रशोधन प्लान्ट र अन्य निर्माण सामाग्री समेत राखेका छन् । यो समाचार आजको आर्थिक राष्ट्रिय दैनिकमा छ ।