२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी बनाउनुस् गर्मीमा छालालाई सजिलै चमकदार



अ+ अ-

काठमाडौं । गर्मी मौसममा छालामा विभिन्न समस्या देखिने गर्छ। अनुहारमा डण्डीफोर, राता दाग आदि देखिन्छन्।

घरेलु उपायबाटै यसबाट बच्न सकिन्छ। त्यसको लागि चामलको पिठोलाई रातभर भिजाउनुस्। बिहान यसलाई निकालेर सुन्तलाको बोक्राको धुलो मिसाई पेस्ट बनाउनुस्।

यस्तो पेस्टलाई सुत्नुअघि अनुहारमा लगाउनुस्। १० मिनेटपछि अनुहार सफा गर्न सक्नुहुन्छ।

यसो गर्दा अनुहारमा चमक आउँने गर्छ। यस्तो विधिले अनुहारसम्बन्धी कैयौँ समस्याबाट पनि छुटकारा मिल्छ।

यसबाहेक अर्को विधि पनि छ। त्यसको लागि गुलाबको पात पिसेर त्यसमा कागती या टमाटरको रस मिसाउनुस्।

यस्तो पेस्टलाई १० देखि १५ मिनेटसम्म अनुहारमा लगाउनुपर्छ। त्यसपछि निमको पात राखेको पानीले धुनुस्। यसले पनि अनुहारको चमकलाई बढाउँछ। यो साम्रागी नयाँ पत्रिकाबाट लिएको हौ ।