३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङमा जीप दुर्घटना, एक जनाको मृत्यु



अ+ अ-

बझाङ । बझाङमा जीप दुर्घटना हुदाँ एकको मृत्यु भएको छ । थलारा गाउँपालिका ६ को गोमति खोलामा बुधबार राती करिब ९ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर सोही गाउँपालीका वडा नं. ५ का जीप सहचालक १९ बर्षिया टिका भट्राराईको घटनास्थलमै मृत्यु भएको हो । जिप चालक र मालीक कमल साउँद भने फरार रहेका छन् ।


थलारा गाउपालिकाको भिडगाँउबाट विवाहको सामान लिएर फर्कने क्रममा जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।




भर्खरै