३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : दिल्लीले चेन्नईको सामना गर्दै, सन्दीप प्लेइङ–११ मा पर्ने सम्भावना न्यून



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमिएर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङसको सामना गर्ने भएको छ ।

लिगको शीर्षस्थान रहेको दिल्ली र दोस्रो स्थानमा रहेको चेन्नाई चेन्नईको घरेलु मैदानमा हुने खेलमा चेन्नई दिल्लीलाई हराउँदै शीर्ष स्थानमा पुग्ने रणनीतिमा छ ।

१२ खेल मध्ये दिल्लीले ४ खेलमा हार बेहोरेको दिल्ली १६ अंकका साथ अहिले शीर्ष स्थानमा छ । समान खेलबाट समान नतिजा निकालेको चेन्नई रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

दिल्लीले आजको खेलमा नेपालका लेगस्पिनर सन्दीप लामिछाने प्लेइङ–११ मा समावेश गर्ने सम्भावना न्यून छ । यसअघि रोयल च्यालेन्जर्स बेङलोरविरुद्ध सन्दीप महंगा साबित भएका थिए ।

खेल बेलुका ८ः१५ बजे सुरु हुनेछ ।




भर्खरै