३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चद्धारा भाटभटेनीको कर छलीसम्बन्धी मुद्दाको फाइल मगाउन आदेश



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले भाटभटेनी सुपरमार्केटको राजस्व छलीसम्बन्धी मुद्दामा फाइल मगाउने आदेश गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा सहितको इजलासले भाटभटेनी सुपर्मार्केटका सञ्चालक मिनबहादुर गुरुङ उक्त आदेश दिएको हो ।

वैशाख ९ पछि यो मुद्दामा हिजो र आज निरन्तर गरेको सुनुवाई पछि प्रधानन्यायाधीश राणा र न्यायाधीश श्रेष्ठको इजलासले फाइल मगाउने आदेश गरेको हो।

गुरूङको मुद्दा २०६६ साल देखि सुरू हुन्छ। भाटभटेनी सुपरमार्केट सहित अरू विभिन्न व्यापारीक प्रतिष्ठानले किन्दै नकिनेको सामानको भ्याट विल अरबौं कर छलि गरेको छानविनले देखाएको थियो।




भर्खरै