३१ जेष्ठ २०८३, आईतवार
,
Latest
स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएसले आफ्नो संगठनको पतनको बदला स्वरुप श्रृङखलाबद्द आक्रमण गरेको दाबी



अ+ अ-

काठमाडौं । अतिवादी संगठन इस्लामिक स्टेट (आइएस)ले आफ्नो संगठनको पतनको बदला स्वरुप पछिल्लो समय श्रृङखलाबद्द आक्रमण गरेको दाबी गरेको छ ।

५ वर्षपछि पहिलो पटक भिडियो सार्वजनिक गर्दै आफ्नो समूहको नोक्सानको बदला लिने कोशिश गरीरहेको बताएको बीबीसीले उल्लेख गरेको छ । सन् २०१४ देखि भूमिगत रहेका आइएसका नेता अबु बकर अल बग्दादीले आफ्ना पकड क्षेत्र रहेको शहरमा भएको भीडन्तको बदला लिन आफ्ना समर्थकलाई आग्रह गरेका छन् ।

सो भिडियो फुटेज आतंकवादी समूहको अल फरकान मिडिया नेटवर्कमा पोष्ट भएको बीबीसीले उल्लेख गरेको छ । केही दिनअघि इस्टर सन्डेमा श्रीलंकाका विभिन्न चर्च र होटलमा इराकी शहर बागुजको पतनको बदला स्वरुप आक्रमण गराएको पनि उनले उल्लेख गरेका छन् ।




भर्खरै