३१ जेष्ठ २०८३, आईतवार
,
Latest
औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिदीले धकेलेको बदला लिन एक शिशुको हत्या



अ+ अ-

दिल्ली । दक्षिण दिल्लीको फतेहपुर बेरी इलाकामा आपसी विवादमा एक आठ वर्षका बच्चाले एक शिशुको हत्या गरेका छन् ।

भारतीय मिडिया आजतकका अनुसार उनकी दिदीले केही दिन अघि आरोपी बच्चालाले धकेलेको बदला लिनका आफूलाई धकेल्नेको भाइलाई बेस्सरी धकेल्दा टाउकोमा गम्भीर चोट लागेका उनको मृत्यु भएको जनाइएको छ ।

पुलिसका अनुसार नजिकैको घरमा भाडामा बस्ने अर्का एक बालक हराइरहेको जानकारी पाइयो । पछि शिशुको शव उनको घर नजिकैको नालीबाट भेटिएको हो । पुलिसका अनुसार उनको दाहिने आँखा, पेट र खुट्टामा घाउको निशाना थियो । उनको कानबाट रगत बगिरहेको थियो ।

पुलिसका अनुसार बच्चालाई शनिबार बिहान पक्राउ गरिएको थियो । अब पुलिसले उनलाई किशोर न्याय बोर्डमा पेश गरिनेछ ।




भर्खरै