२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।

केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारीका अनुसार बैठक शनिबार दिउँसो ३ बजे बस्ने भएको हो ।

बैठकमा संसदीय बोर्ड गठन र केन्द्रीय विभागका संयोजक तोक्ने विषयमा पनि छलफल हुने जनाइएको छ ।

पार्टीभित्रै विधानविपरीत धेरै संख्या रहेको भन्दै आलोचना भएपछि यसअघिको कार्यसम्पादन समिति विघटन गरिएको थियो । नयाँ कार्यसम्पादन समिति पार्टीको विधान अनुसार गठन गरिने सम्भावना रहेको छ ।