२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिट चोर्ने तीन विद्यार्थी निस्कासित, परीक्षा समेत रद्द



अ+ अ-

सिरहा । सिरहा चिट चोर्ने तीन विद्यार्थी निस्कासित भएका छन् ।

चन्द्र माध्यमिक विद्यालयमा विज्ञान विषयको परीक्षामा सहभागी तीन विद्यार्थी चिट चोरेपछि उनीहरुको परीक्षा समेत रद्द भएको छ ।

परीक्षाकेन्द्रमा परीक्षा दिईरहेको विद्यार्थीबाट चिट र गेसपेपरहरु फेला परेकाले उनीहरुको आजको विषयको परीक्षा रद्द गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।