२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले सरकारमाथी भागवण्डा खोज्यो : प्रधानमन्त्री ओली



अ+ अ-

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले भागवण्डा खोजेको कारण सरकारमाथी एकलौटी गरेको आरोप लगाए बताएका छन् ।

प्रदेश १ का विभिन्न कार्यक्रमा भाग लिन आइतबार विराटनगर आइपुगेका प्रधानमन्त्री ओलीले
सबैकुरामा प्रतिपक्षी कांग्रेसले भागवण्डा खोजेकोकारण सरकारमाथी एकलौटी गरेको आरोप लगाएको दाबी गरे ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ओलीले निर्वाचन आयोगका फ्रमुख आयुक्त नियुत्तिका विषयमा पनि सरकारले एकलौटी निर्णय नगरेको दाबी गरे । कांग्रेस पार्टीका सभापति देउवासँग परार्मश गरिएको बताए ।

‘एकलौटी हैन । हाम्रो पार्टीका मान्छे नियुक्त गरेको पनि छैन । कांग्रेस पार्टीका सभापति देउवासँग परार्मश गरिएको थियो । निर्णय गर्ने बैठकमा बस्न नमान्नु भएको मात्रै हो,’ उनले भने ।