२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

माध्यमिक तहको अंग्रेजी र विज्ञान शिक्षकको नतिजा सार्वजनिक ( नतिजा सहित)



अ+ अ-

काठमाडौँ । माध्यमिक तहका अस्थायी शिक्षकलाई स्थायी गर्न शिक्षक सेवा आयोगको नतिजा सार्वजनिक भएको छ । विभिन्न मितिमा लिएको अंग्रेजी र विज्ञान विषयको परीक्षाको अन्तिम नतिजा आज प्रकाशित भएको हो ।

शिक्षकहरुबाट असारमा लिखित र फागुनमा मौखिक परीक्षा लिइएको थियो ।

आयोगले निम्न माध्यमिक र प्राथमिक तहको नतिजा यसअघि नै सार्वजनिक गरिसकेको छ । आइतबार मात्रै आयोगले ५ विषयको नतिजा एकैपटक प्रकाशित गरेको थियो ।