२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रश्तुत बजेटमाथि विपक्षी दलका सांसदहरुको टिप्पणीः ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा पाकिस्तानी लडाकु विमान छिरेपछि मच्चियो तहल्का, उडान रद्द



अ+ अ-

काठमाडौँ । भारत–पाकिस्तानवीच उच्च तनावका माहाल सृजना भईरहका बलामा पाकिस्तानी एक लडाकु विमान भारत छिरेका छ । भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तान–२ नामक लडाकु विमान भारतमा छिरेको हो ।

मंगलबार भारतका लडाकु विमानले बिहान ३ः३० बजे बालाकोट नजिक रहेको जैस ए मोहम्मदको एक शिविरमा हमला गरेर ध्वस्त पारेपछि सीमा क्षेत्रमा कडाई गरिएको थियो । त्यहिपनि भारतीय सेनालाई झुक्काउदै कसरी पाकिस्तानी लडाकु विमान भारत छिरयो भन्ने बिषयले चर्चा पाएको छ ।

उक्त घटनापछि भारतमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । यस्तै भारतको जम्मु श्रीनगर र पठानकोटको विमानस्थलका सम्पूर्ण उडान रद्द गरिएको समाचारमा उल्लेख छ । जम्मु कश्रिमरको साथमा पञ्जाबको विमानस्थलका उडानहरु पनि रद्द गरिएको छ ।




भर्खरै