२७ जेष्ठ २०८३, बुधबार
,
Latest
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुवावेले ल्यायो १ जिबीको चलचित्र १ सेकेन्डमा डाउनलोड गर्न सकिने फोल्ड गर्न मिल्ने स्मार्टफोन



अ+ अ-

काठमाडौँ । चिनियाँ स्मार्टफोन निर्माता हुवावेले १ जिबीको चलचित्र १ सेकेन्डमा डाउनलोड गर्नसकिने फोल्ड गर्न मिल्ने स्मार्टफोन विश्व बजारमा ल्याएको छ। स्पेनको बार्सिलोनामा जारी वल्र्ड मोबाइल कंग्रेसमा विश्वको दोस्रो ठूलो स्मार्टफोन कम्पनी हुवावेले मेट एक्स मोबाइल फोन सार्वजनिक गरेको हो।

फाइभजी प्रविधि सपोर्ट गर्ने यो फोनको डिस्प्ले ८ इन्च रहेको छ। ११ एमएम मोटाइ भएको यो स्मार्टफोनको युरोपीयन बजारमा २ हजार ६ सय युरो तोकिएको छ।


किरिन ९८० प्रोसेसर भएको स्मार्टफोनमा ४५०० एमएच क्षमताको ब्याट्री रहेको छ। ५५ वाटका सुपर चार्जर भएको यो स्मार्टफोन ३० मिनेटमा ८५ प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ।

स्मार्टफोनमा ८ जिबी र्याम भएको छ भने ५१२ जिबी मेमोरी छ।सामसुङले पनि एक हप्ता अगाडि यस्तै फोन बजारमा ल्याएको थियो ।




भर्खरै