२७ जेष्ठ २०८३, बुधबार
,
Latest
३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उत्पादन उद्योग विगतका सरकारको कमजोरी देखाएर वर्तमान त्रुटिको बचाउ गर्न मिल्दैन : एमाले सांसद कँडेल अझै सुरु भएन प्रतिनिधिसभा बैठक नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल दल त्याग गरेपछि एमालेका ८ जना वडा अध्यक्षको पद रिक्त ‘जान्नेलाई छान्ने’ नाराको वास्तविकता उजागर हुँदै गएको महासचिव पाेखरेलकाे दाबी अर्थमन्त्री वाग्लेमाथि उठेका आरोप संसद वा स्वतन्त्र समितिबाट छानबिन हुनुपर्छ : रामकुमारी झाँक्री फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ अझै बेपत्ता अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला चितवनका किसानले पाएनन् चैते धानको न्यूनतम समर्थन मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाबाट मेस्सीको अर्को रेकर्ड



अ+ अ-

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा गएराति भाल्लाडोलिडलाई १–० ले हराएसँगै । कप्तान लिओनल मेस्सीले करिअरमा अर्को एउटा रेकर्ड कायम भएको छ ।

३१ वर्षीय मेस्सीले पछिल्ला ११ वर्ष लगातार ३० भन्दा बढी गोल गर्ने रेकर्ड बनाएका छन् ।

उनले ला लिगामा २२ गोल गर्दा च्याम्पियन्स लिगका ६ गोल गरेका छन् । अन्य गोल कोपा डेल रे फुटबललगायत प्रतियोगितामा गरेका छन् ।

मेस्सीले बार्सिलोनाको सिनियर टोलीमा पहिलोपटक सबैभन्दा धेरै सन् २००८/०९ मा ३८ गोल गरेका थिए । त्यसयता उनले हरेक सिजन ३० भन्दा बढी गोल गर्दै आएका छन् ।

यस्तो छ उनको गोल रेकर्ड
सन् २००८ /९ मा ३८ गोल
सन् २००९ /१० मा ४७ गोल
सन् २०१० /११ मा ५३ गोल
सन् २०११ /१२ मा ७३ गोल
सन् २०१२ /१३ मा ६० गोल
सन् २०१३ /१४ मा ४१ गोल
सन् २०१५ /१६ मा ५८ गोल

सन् २०१६/ १७ मा ४१ गोल
सन् २०१७/ १८ मा ५४ गोल
सन् २०१८/ १९ मा ३० गोल