२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका चिकित्सकले बिरामी हेर्न मिल्दैन : प्रम ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलन र बन्द-हडताल डाक्टरहरूले मात्रै गर्न मिल्ने भन्दै व्यंग्यात्मक अभिव्यक्ति दिएका छन् ।

धुर्मुस–सुन्तली फाउन्डेसनले बनाउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला घोषणा कार्यक्रममा चिकित्सकहरूले गरिरहेको आन्दोलनप्रति लक्षित गर्दै प्रधानमन्त्रीले भने, ‘हडताल मजदुरले गर्ने होइन, डाक्टरहरूले गर्ने हो । नेपालका डाक्टरले बिरामी हेर्न मिल्दैन । अन्य देशमा डाक्टरको काम बिरामी हेर्ने हो, नेपालमा फरक छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।




भर्खरै