२५ जेष्ठ २०८३, सोमबार
,
Latest
२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट सरकारलाई आयो यस्तो चुनौती, रविन्द्रलाई बचाए सरकार ढल्छ-भिडियो सहित



अ+ अ-

पुस । कम्युनिष्ट सरकारका बाहालवाला मन्त्री रवीन्द्र अधिकारी र महाप्रबन्धक सुगतरत्न कंशकारलाई जोगाए सरकार नै धरापमा पर्ने देखिएको छ ।

बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा छानबिन गर्न गठित संसदीय छानबिन उपसमितिका सदस्य यादवले विमान खरिदमा ठूलो घोटाला भएको भन्दै बहालवाला तत्काल बर्खास्त गरी जेल हाल्नुपर्ने बताएका छन् ।

यो प्रकरणमा आफूहरुले बास्तविक सत्य तथ्य बाहिर ल्याईसकेकोले अब मन्त्री अधिकारीलाई जो कसैले बचाउन नसक्ने उनको दाबि थियो । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अधिकारीलाइ बचाउन खाजे सरकारनै ढालिदिने चेतावनी दिएका थिए ।

उक्त कार्यक्रममा सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका नेता समेत रहेका सांसद यादवले भ्रष्टाचारीलाई कुनैपनि हालतमा उन्मुक्ति दिन नहुने धारणा राखे ।

https://www.youtube.com/watch?reload=9&v=7YYRgpoJ3jc&fbclid=IwAR2YqeB1RBNrIRNThYoCCyuAtu5EJQ_ICjaiB1-Elz3-gZy9G6Ia751fB-A