२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

इतिहासकै ठूलो भ्रस्टाचार गरेको भन्दै कम्युनिष्ट सरकार यि मन्त्री कारबाहीमा



अ+ अ-

काठमाडौं । कम्युनिष्ट सरकाकार पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई वाइडवडी विमान खरिद प्रकरणमा अनियमितता गरेको आरोपमा कारबाही गरिने भएको छ । संसदको सार्वजनिक लेखा समितिका अनुसार पूर्वमन्त्रीसहित बहालवालामन्त्रीलाई समेत कारबाहीका लागि सिफारिस गर्ने तयारी गरेको हो ।

कारबाहीमा पर्नेहरुमा पूर्वमन्त्रीहरू दिलनाथ गिरी, जीवनबहादुर शाही र जितेन्द्र नारायण देव र बहालवाला मन्त्री अधिकारीलाई पनि कारबाहीको सिफारिस गरिएको छ ।

समितिले तयार पारेको ५७ पृष्ठ लामो प्रतिवेदनमा ५० भन्दा बढी निष्कर्ष र सिफारिस गरिएको छ । बुधवार दिउँसो ११ बजे मात्र प्रतिवेदन समितिलाई बुझाउने तयारी गरिएको छ ।
३ अर्ब ७७ करोड अनियमितता भएको ठहर गर्दै समितिले बैठकमा मन्त्री अधिकारीका मिलोमहत्वमा महालेखा परिक्षककै सुझावअनुसार विमानको किस्ता बुझाउन अनुमती दिएको बताएका थिए । तर, अधिकारीको उक्त भनाईको खण्डन गर्दै महालेखा परिक्षकले मन्त्रीले झुट बोलेको पोल खोलेका थिए ।