२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजील्यान्डले पाकिस्तान विरूद्धकाे टेस्ट सिरिज जित्याे



अ+ अ-

अबुधाबी, २१ मंसिर । युएइकाे अबुधाबीमा जारी तेस्राे तथा अन्तिम टेस्ट क्रिकेटमा न्यूजील्यान्डले पाकिस्तानलाइ १२३ रनले पराजित गरेकाे छ । याे जितसँगै न्यूजील्यान्डले धेरै वर्षपछि शृङ्खला जितेकाे छ । न्यूजील्यान्डले तीन टेस्टकाे यस सिरिजमा २ – १ ले जित हासिल गरेकाे छ ।

टस जितेर पहिले ब्याटिङ गरेकाे न्यूजील्यान्डले केन विलियम्सनकाे महत्वपूर्ण ८९ रनकाे मद्दतले २७४ रन बनाएकाे थियाे भने दाेस्राे इनिङमा फेरि विलियम्सनकाे १३९ र एचएम निकाेल्सकाे १२६ रनकाे मद्दतले ७ विकेटकाे क्षतिमा ३५३ रन बनाइ पारी समाप्तीकाे घाेषणा गरेकाे थियाे ।

न्यूजील्यान्डले प्रस्तुत गरेकाे २८० रनकाे चुनाैती पाकिस्तानका लागि पाँचाैं दिनकाे सुस्त पिचमा निकै कठिन भएकाे थियाे । दाेस्राे इनिङमा पाकिस्तान केबल १५६ रन बनाएर अलअाउट भएकाे थियाे । पाकिस्तानले पहिलाे इनिङमा ३४८ रन बनाएकाे थियाे ।

पाकिस्तान विरूद्ध ४९ वर्षपछि शृङ्खला जितेकाे हाे ।

खेल संक्षेप

न्यूजील्यान्ड  २७४ र ३५३ रन (१२३ रनकाे फराकिलाे अन्तरबाट विजयी)

पाकिस्तान  ३४८ र १५६ रन

प्लेयर अफ द म्याचः केन विलियम्सन

प्लेयर अफ द सिरिजः यासिर शाह

 

पहिलाे टेस्टः न्यूजील्यान्ड ४ रनले विजयी

दाेस्राे टेस्टः पाकिस्तानले इनिङ र १६ रनले विजयी