२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मीस सुपर ट्यालेन्ट नेपाल २०१५’



अ+ अ-

‘मीस सुपर ट्यालेन्ट नेपाल २०१५’ प्रतियोगिता शुरु भएको छ । नेक्स्ट मोडलस् नेपालले आयोजना गरेको प्रतियोगिताको उद्देश्य नयाँ प्रतिभाको खोजी हो । १७ देखि २८ बर्षसम्मका अविवाहित युवतीले प्रतियोगीतामा भाग लिएका छन् । प्रतियोगीताको शीर्ष उपाधि विजेताले ‘मीस सुपर ट्यालेन्ट नेपाल २०१५’ को उपाधिका साथमा नगद १ लाख रुपैयाँ र आधा दर्जन उप–विधामा पुरस्कृत गरिने प्रतियोगिताको अन्तिम स्पर्धा भाद्र महिनाको अन्तिम साता हुनेछ । (हेरौं प्रतियोगिताका सुन्दरीहरुको फोटो फिचर)