२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको विहारमा थप ११ ब्रान्डका चाउचाउमा प्रतिबन्ध



अ+ अ-

साउन १७ –  भारतको विहारमा थप ११ ब्रान्डका चाउचाउमा प्रतिबन्ध लगाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सेप्टेम्बर १ तारिखदेखि यी ब्रान्डका चाउचाउको खरिद बिक्रि,प्रचारप्रसार र भण्डारणमा प्रतिबन्ध लाग्ने छ ।

विहार सरकारले ५ कम्पनीका ११ ब्रान्ड चाउचाउमा प्रतिबन्ध लगाएको हो  ।  नोर मसला नुडल्स, फूडल्स मल्टी ग्रेन आटा मसला, चिंग्स मन्चूरियन तथा भेज हक्का नुडल्स र टप रेमन तथा यप्पि नुडल्स अब प्रतिबन्धित हुनेछ । विहार सरकारले यी चाउचाउमा टेस्टिन पाउडर भेटिएपछि प्रतिबन्ध लगाएको हो । यसअघि भारत सरकारले म्यागी चाउचाउमा प्रतिबन्ध लगाइएको थियो ।




भर्खरै