२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिलिज डेट सर्‍यो ‘तोरी लाहुरे’को



अ+ अ-

काठमाडौं, १२ पुस । 

द्धन्दनिर्देशक एनबी महर्जनले निर्देशन गरेको एक्सन कमेडी चलचित्र ‘तोरी लाहुरे’ले रिलिज मिति फाल्गुन २३ गतेका तय गरिएको छ । विदेश जाने युवाहरुको समस्यालाई चलचित्रमा देखाइएको छ । रिदम एण्ड दिलिप फिल्मसको ब्यानरमा दिल कुमार तामाङ ‘वाले’ र रोशिफ तामाङले निर्माण गरेको यो चलचित्रमा सुवास थापा, गजित बिष्ट, अशिष्मा नकर्मी ,रोहित रूम्बा, समुना केसी, दिनेश डिसी, दिल कुमार तामाङ ‘वाले’ लगायतको अभिनय छ ।

 

कृष्ण आचार्यले चलचित्रको कथा लेखेका हुन् भने छायाँकन निरज कँडेलले गरेका हुन् । चलचित्रमा सन्तोष राजको संगीत, सुरेन्द्र पौडेलको सम्पादन, शंकर महर्जनको द्धन्दनिर्देशन तथा गम्भिर बिष्टको नृत्यनिर्देशन रहेको छ । यसअघि फाल्गुन १६ गते रिलिज गर्ने बताईएको यो चलचित्रको सोलो रिलिजका लागि एक साता पर धकेलिएको निर्माण युनिटले जनाएको छ ।




भर्खरै