७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी विश्वकपः वेष्ट इन्डिजले बंगलादेशलाई दियो १४३ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत अहिले वेष्ट इन्डिज र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् । 

पहिले ब्याटिङ थालेको वेष्ट इन्डिजले २० ओभमा ७ विकेटको क्षतिमा १४२ रन बनायो । वेष्ट इन्डिजका निकोलास पुरनले २२ बलमा ४० रनको योगदानी दिए । उनले १ चौका र ४ छक्का प्रहार गरे । 

रोस्टन चेसले ४६ बलमा ३९ रन जोडे भने जेसन होल्डरले ५ बलमा १५ रन जोडे । 

यस्तै कायरन पोलार्ड १८ बलमा १४ रन बनाउँदै पेभिलियन फर्किए भने एन्ड्रे रसेल शून्य रनमा आउट हुन पुगे । बंगलादेशका  महेदी हसन, मुस्ताफिजुर रहमान र सोरीफुल इस्लामले २–२ विकेट लिए ।