३ असार २०८३, बुधबार
,
Latest
प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा छ : सञ्चारमन्त्री डा तिमिल्सिना नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित राहदानी छपाइ अनियमितता प्रकरणमा थप दुई पक्राउ रसायनिक मलको परनिर्भरता कम गर्दै लगिनेछः मन्त्री चौधरी श्रम संस्कृति पार्टीका सांसदद्वारा प्रतिनिधिसभा बैठकमा बेल घेराउ तिलगंगा बस्ती हटाएको विरोधमा पशुपति विकास कोषमा ४५ दिनदेखि धर्नामा पीडितहरु नेपालमा दर्शन र बौद्धिक बहस फेसबुक–एक्समा सीमित हुँदै गएको छः प्रदीप ज्ञवाली पूर्वराजाको जन्मोत्सव सम्बन्धी सूचना गलत होः पाठक वैदेशिक रोजगार ऐन समयानुकूल परिमार्जन गर्ने तयारी, आवश्यक परे अध्यादेशबाट ल्याइने मन्त्री यादवको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगाः बार्सिलोना विजयी



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले रोमाञ्चक जित निकालेको छ ।

आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले लेभान्टेलाई ३–२ गोलले पराजित गरेको हो । लेभान्टेको दुबै गोल पेनाल्टीमा सम्भव भएको थियो । खेलका् ५२ औं मिनेटमा जोसे मोरालेसले तथा ८३ औं मिनेटमा गोन्जालेज मेलेरोले पेनाल्टीमार्फत गोल गरेका हुन् ।

यता, बार्सिलोनाका लागि ५९ औं मिनेटमा पिएरे एम्रिक अउबामेयाङ, ६३ औं मिनेटमा पेड्रीले तथा ९०+२ मिनेटमा लुक डी योङले गोल गरे ।

जितसँगै बार्सिलोना ३० खेलबाट ६० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । लेभान्टे ३१ खेलबाट २२ अंकसहित १९ औं स्थानमा रहेको छ ।