२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार सरकारद्वारा काम गरेर रकम लिन वांकि रहेका नेपाली नागरीकलाई बक्यौता रकम बुझ्न आग्रह



अ+ अ-

 

काठमाडौं । कतारस्थित मर्करी मेना कम्पनिमा काम गरी आफ्नो बक्यौता रकम लिन बांकि रहेकाहरूलाई कतार सरकारले सम्पर्कमा आइ रकम बुझ्न आग्रह गरेको छ । रकम बुझ्नको लागि नाम ठेगाना खुल्ने परीचयपत्रसंगै कतारमा काम गर्दाको कतारी आइडी नम्बर खुल्ने कागजात र पासपोर्ट लिएर आउनुपर्ने छ ।

निम्नानुसारका कतारी आइडी नम्बर भएका व्यक्तिहरूले नेपाल सरकार बैदेशिक रोजगार विभाग तथा कतारी राजदुतावासमा सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।

गत वर्ष बक्यौता रकम लिन बांकि रहेका दिपेन्द्र सार्की तथा कतारी आइडी नम्बर नखुलेका ध्रुव स्रिपालीलाइ पनि सम्पर्कमा आइ रकम बुझ्न आग्रह गरिएको छ । गत वर्ष ३३ जनाले बक्यौता रकम बुझ्नुभएको थियो ।