७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
यु–२० साफ च्याम्पियनसिपका लागि खेलाडी घोषणा

काठमाडौं । भारतमा आयोजना हुन लागेको साफ यु–२० च्याम्पियनसिपका लािग सोमवार २३ सदस्यीय नेपाली युवा टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले यसअघि राष्ट्रिय टोलीमा खेलिसकेका युवा मिडफिल्डर आयुष घलानसहित ए डिभिजन लिग खेलाडीलाई समेट्दै २३ खेलाडीको नाम सार्वजनिक गरेका हुन् । बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट मुख्य

गृहमन्त्रीलाई एमालेका सांसदको प्रश्न: जनप्रतिनिधिलाई पोखरीमा चोबलेर लोकतन्त्रको स्थापित गर्छ…

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा बैठकको घटनाको सम्बन्धमा गृहमन्त्रीको जवाफ माग

मिथिलाञ्चलमा नवविवाहित महिलाले मनाउने मधुश्रावणी पर्वको शुभराम्भ

धनुषा । धनुषासहितका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा नवविवाहित मिथिलानी (मिथिलाका नारी) ले आजदेखि मधुश्रावणी पर्व सुरु गर्दैछन् । नवविवाहिता मिथिलानीले १३

आगामी दुई वर्षमा भूमिसँग सम्बन्धि सबै समस्या समाधान हुन्छः मन्त्री…

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले आगामी दुई वर्षभित्र भूमिसँग सम्बन्धि सम्पूर्ण समस्या समाधान हुने बताउनुभएको

ओलीसँग फ्रान्सका राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत जिल बुर्बाओले आज पार्टी कार्यालय च्यासलमा शिष्टाचार भेट

बजेट अधिवेशनमा १५ वटा विधेयक पारित भए: सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले चालु बजेट अधिवेशनमा १५ वटा विधेयक पारित भएको बताउनुभएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै

सर्प दंशका बिरामी बढे

जलेश्वर । लगातारको बढ्दो गर्मीका कारण महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा सर्प दंशका बिरामीको सङ्ख्या बढ्दै गएको छ । जिल्ला अस्पतालका

शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउँदैछन्ः जितेन्द्रनारायण देव

काठमाडौं । नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागेको बताउनुभएको छ । सोमवार राष्ट्रिय सभा

प्रदेश गृहमन्त्रीहरु काठमाडौँमा, प्रहरी समायोजनमा दबाब दिइने

काठमाडौँ । प्रहरी समायोजन गर्न शीर्ष नेताहरुलाई दबाब दिन प्रदेशमन्त्रीहरु अहिले काठमाडौँ आएका छन् । उनीहरुले यही साउन महिनाभित्र प्रहरी

नागरिकतासम्बन्धी विधेयक जतिसक्दो चाँडो पारित गर्न माग

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाका सांसदहरुले नागरिकतासम्बन्धी विधेयक जतिसक्दो चाँडो पारित गर्नुपर्ने माग गर्नुभएको छ । सभाको आजको बैठकको सुरुमै

मुक्त कमैयालक्षित कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैयालक्षित कार्यक्रमलाई प्राथमिकतासाथ अघि बढाउन सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायहरुलाई निर्देशन दिनुभएको छ ।

नागरिकता विधेयकमा विदेशी बुहारीलाई ७ वर्षको सीमा राख्न सांसद पाठकको…

काठमाडौँ । नेकपा (एमाले) का सांसद डा. सूर्य पाठकले सरकारले संसद्मा प्रस्तुत गरेको नागरिकतासम्बन्धी विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेका छन्

सङ्क्रमण बढ्न थालेपछि अनिवार्य मास्क लगाउन प्रशासनको आग्रह

नवलपुर । पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि यसको जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले अनिवार्यरुपमा मास्क

यात्रुवाहक बस नर्मदा नदीमा खस्दा १३ को मृत्यु, २५ भन्दा…

भारतको मध्य प्रदेशको धार जिल्ला खलघाटमा ठूलो दुर्घटना भएको छ । यात्रुले भरिएको महाराष्ट्र राज्य यातायातको बस नर्मदा नदीमा खसेको

इन्डो–प्यासिफिक क्षेत्रका सेना प्रमुखको सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा अष्ट्रेलिया…

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा आगामी साता अष्ट्रेलिया भ्रमणमा जाँदैछन् । इन्डो–प्यासिफिक क्षेत्रका सैनिक प्रमुखहरुको वार्षिक सम्मेलनमा भाग लिन उनी

सहरको सुन्दरताका लागि होडिङ बोर्ड हटाइँदै

बलेवा । बागलुङ नगरपालिकाले प्रवेशद्वार नै कुरुप हुनेगरी राखिएका विज्ञापनका होडिङ बोर्ड हटाउन सुरु गरेको छ । जिल्लाको मुख्य प्रवेशद्वार

संसदीय छानबिन समितिले फुटेज रिस्टोर गर्न सकिने सफ्टवेयर नै मगायो

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि आव २०७९/०८० को बजेट निर्माणका क्रममा बजेट घोषणा हुनु एक दिनअघि राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई

संसदीय छानबिन समितिले फुटेज रिस्टोर गर्न सकिने सफ्टवेयर नै मगायो

काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज

राष्ट्रिय वन क्षेत्रमा तस्करी गर्ने ६१ जना पक्राउ, २२ फरार

चितवन । राष्ट्रिय वन क्षेत्रमा वन पैदावार तस्करी गर्ने ६१ जना पक्राउ परेका छन् । गत आर्थिक वर्षमा वन पैदावारका

आजको मौसम: मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुनी वायुको प्रभावले