६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आजदेखि साझाका बिजुली बस चल्दै

काठमाडौँ । साझा यातायातले आजदेखि बिजुली बस सञ्चालन गर्दैछ । साझाले नेपालमै पहिलो पटक सुविधासम्पन्न बिजुली बस सञ्चालन गर्न लागेको हो । हाललाई साझाले तीन वटा बिजुली बस सञ्चालन गर्ने भएको छ । रत्नपार्क, ठमेल, नयाँ बसपार्क हुँर्द एयरपोर्ट रुटमा दुई वटा र लगनखेल, रत्नपार्क हुँदै बूढानीलकण्ठ रुटमा एउटा बस

माओवादीको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठकमा नेताहरुले उठाको प्रश्नको जवाफ पार्टी अध्यक्ष

असिनाको असर: घट्दो आलु उत्पादन

बलेवा । काठेखोला गाउँपालिका–३ धम्जा आलुको पकेट क्षेत्र हो । यहाँका अधिकांश किसानको बार्षिक आम्दानीको स्रोत हो आलु खेती ।

भीमफेदीमा बसाइँ सरेर जानेको सङ्ख्या तेब्बर बढी

वाग्मती । मकवानपुरको भीमफेदी गाउँपालिकामा बसाइँसरी आउनेभन्दा पालिकाबाट बसाइँसरेर जानेको सङ्ख्या तीनगुणा बढी छ । आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार

फुटपाथमा व्यापार गर्न दिने नीति छैन: कामपा

काठमाडौँ । फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ ।

पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’ चिनाउने पुस्तक

हितिको आविष्कार कहिले भयो भन्ने तथ्य यकिन नभए पनि इतिहासकारहरु यो प्रणालीको जन्म गोपाल, किरातकालमा नै भइसकेको र लिच्छवी कालमा

जलवायु परिवर्तनबाट पर्यटकीय क्षेत्रहरुलाई सुरक्षित गर्नुपर्छ: पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव कम गर्न सरोकारवाला सचेत हुनुपर्ने बताउनुभएको

संसद बैठक बस्दै, सदनबाट नागरिकता विधेयक फिर्ता लिने तयारी

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद बैठक दिनको दुई बजे बस्नेगरि बोलाईको छ । आजको बैठकमा

चितवनमा हैजाको जोखिम

चितवन । सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडामा हैजाको सङ्क्रमण देखिएपछि चितवन उच्च जोखिममा परेको छ । यी

एकदिवसीय क्रिकेटमा नेपाल क्यानडासँग पराजित

काठमाडौँ । नेपाल क्यानडासँगको दोस्रो तथा अन्तिम एकदिवसीय खेलमा पराजित भएको छ । क्यानडाको किङ सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा

बाजुराको बूढीगंगा नगरपालिकामा मतदान जारी

बाजुराको बूढीगंगा नगरपालिकामा आज निर्बाचन भै रहेको छ । स्थानीय तहको निर्बाचन अनतरगत गत बैशाख ३० गते भएको मतदान विवादमा

राजधानीमा हैजासँगै कोरोना पनि बढ्यो, सतर्कता अपनाउन आग्रह

पछिल्ला दिनहरुमा कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि सरकारले मापदण्डहरु पालना गर्न आग्रह गरेको छ । यही गतिमा कोरोना बढ्दै गएमा

चितवनमा चट्याङ लागेर १४ रोपाहार घाइते

चितवन I चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालिका–८ मझुवास्थित कमला विकको

मन्त्रिपरिषद् निर्णय: विश्व बैंकबाट प्राप्त सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने

काठमाडौं । सरकारले खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने पाँच करोड ९६ लाख एसडिआर

प्रधानमन्त्री देउवालाई अर्थ मन्त्रालयको कार्यभार

अर्थमन्त्री जनार्दन शर्माले  पदबाट राजीनामा दिनुभएकाले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा उक्त कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

तत्काल नयाँ अर्थमन्त्री प्रस्ताव गरिँदैनः नेता पुन

काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले तत्कालै अरु कुनै पनि नेतालाई अर्थमन्त्रीमा प्रस्ताव नगर्ने संकेत गरेको छ । बजेट निर्माणको अघिल्लो दिन

रेल्वे विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकमा रेल्वे विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री

छानबिन समितिलाई सजिलो पार्न राजीनामा दिएँः जनार्दन शर्मा

जनार्दन शर्माले छानबिन समितिलाई सजिलो पार्न र सत्यतथ्य संसद्मा ल्याउन आफूले अर्थमन्त्रीको पदबाट राजीनामा दिएको बताउनुभएको छ ।

कर्णाली प्रदेशसभाको बैठक बस्दै

वीरेन्द्रनगर । कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्ने भएको छ । लामो समयदेखि अवरुद्ध प्रदेशसभाको बैठक भोलि बस्न लागेको हो ।

अवैध छुर्पी बरामद

नेपालगञ्ज । सशस्त्र प्रहरीले ठूलो परिमाणमा भारतबाट ल्याउँदै गरिएको अवैध छुर्पी बरामद गरेको छ । सशस्त्र प्रहरीको नेपालगञ्ज भन्सारस्थित जमुनाह