३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नरेठाँटी बजारमा बाढी पस्दा ३५ घर जोखिममा

गलकोट । बागलुङको गलकोटमा बाढी आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको छ । गलकोट नगरपालिका–२ नकटेखोलाको बाढी नरेठाँटी बजारमा पस्दा ३५ घर उच्च जोखिममा परेको वडाध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिनुभयो । हिजो साँझदेखि रातभर परेको भीषण वर्षाका कारण जसपुरबाट झरेको पहिरो नकटेखोलमा आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको उहाँको भनाइ

अपाङ्गतासम्बन्धी समावेशी नीति परिमार्जन गर्न माग

काठमाडौँ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले ‘अपाङ्गता भएका व्यक्तिको हकमा समावेशी नीति, २०७३’ लाई परिमार्जन गर्नुपर्ने माग गर्दै सरकारलाई ज्ञापनपत्र

शिक्षालाई समयानुकुल वैज्ञानिक बनाउने योजना सरकार सँग छैन- दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाकि सांसद दुर्गा पौडेलले सरकारको नीति तथा कार्यक्रममा विश्वविद्यालयलाई अनुसन्धानमुलक बनाउने ठोस कार्यक्रम नआएको बताउनुभयो । उहाँले

शिक्षा मन्त्रालयको आवश्यकता छैनः प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले माध्यामिक तहको शिक्षालाई निशुल्क गर्न नसके शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको

आफ्नो अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो

काठमाडौँ । आईसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले जित हासिल गरेको छ

पाकिस्तानको पञ्जावमा ९ जनाको गोली हानी हत्या

इस्लामावाद । पाकिस्तानको पञ्जाव प्रान्तमा अलग अलग स्थानमा भएका गोली प्रहारमा परेर कम्तीमा पनि नौ जनाको ज्यान गएको छ ।

नाइजेरियाको चर्चमा भएको हमलामा परी ज्यान जानेको संख्या ४० पुग्यो

लागोस । नाइजेरियाको एक चर्चमा यसै हप्ता भएको हिंसात्मक हमलामा परेर ज्यान जाने नागरिकको सङ्ख्या कम्तीमा पनि ४० पुगेको छ

चार दिने भ्रमणमा नेपाल आउँदै अमेरिकी सैनिक जनरल

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन बिहीबार चार दिने औपचारिक भ्रमणका क्रममा नेपाल आउँदै छन् । नेपाली सेनाका

दलित छात्रको पठनपाठनको जिम्मेवारी राजकीय संस्कृत गुरुकूलले लिने

महोत्तरी । ललितपुुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकूलमा दलित समुदायका भएकै कारण भर्ना नपाएका चार छात्रले अब महोत्तरीको मटिहानीस्थित गुरुकूलमा

सासंद नवीना लामाको प्रश्न: पाठ्यपुस्तक दिन नसक्ने जनक शिक्षा किन…

जनक शिक्षा सामग्रीलाई बचाउने नाममा विद्यार्थीहरुले समयमा कहिल्यै पुस्तक नपाएको भन्दै अहिले पनि कक्षा ६ र ८ को पुस्तक अभाव

अनुमतिपत्रबिना इन्टरनेट सेवा सचालन नगर्न आग्रह

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै

राजतन्त्रको एजेन्डा छोडे राप्रपा संग एकता: कमल थापा

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपालमा अब राजतन्त्र पुनःस्थापना हुने सम्भावना सकिएको बताउनुभएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

चितवन । पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मध्याह्नदेखि सो खण्ड सुचारु

लगातार वर्षा: नियमित गोडमेल र उपचार नपाउँदा बाली पहेँलिँदै गएपछि…

महोत्तरी । नयाँ वर्ष सुरु भएदेखि नै लगातार भइरहेको बर्षाले महोत्तरीका तरकारी किसानलाई चिन्ता बढाएको छ । साता रदश दिन

फोहोर उठाउन नसक्ने सरकारले कसरी आर्थिक विकास गर्छ ?- भीम…

काठमाडौं। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद एमाले सांसद भीम रावलले काठमाडौंमा फोहोर नउठेर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको

मस्र्याङ्दी जलविद्युत आयोजनाको ड्यामका कारण १४ घरधुरी उच्च जोखिममा

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मस्र्याङ्दी जलविद्युत आयोजनाको ड्यामका कारण १४ घरधुरी उच्च जोखिममा परेका छन् । उनान्सत्तरी मेगावाट

विपद्जन्य घटना र क्षति न्यूनीकरण तथा राहतको व्यवस्थापन गर्न ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुन सुरु भइसकेकाले विपद्जन्य घटना तथा त्यसबाट उत्पन्न हुने असर न्यूनीकरणमा सरकारको ध्यानाकर्षण गराउनुभएको

धादिङको धुनिबेँसीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ । धादिङको धुनिबेँसीमा आज ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । धुनिबेँसी नगरपालिका–६ स्थित चालिसेमा ट्रकको ठक्करबाट गोर्खाको

विवेकशील साझा पार्टीको गतिरोध समाधान गर्न केन्द्रीय सदस्य दिपक उप्रेतीको…

काठमाडौँ । विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य दिपक उप्रेतीले पार्टीमा देखिएको वर्तमान गतिरोधलाई निकास दिन र समाधानको बाटो पहिल्याउन पहिलो

मल आपूर्ति र फोहर व्यवस्थापन गर्न सांसदद्वारा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरुले मलको अभावका कारण किसानहरु समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । छलफलमा विषेष समय लिएर