२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नीति र कार्यक्रम: वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन

काठमाडौँ । सरकारले वार्षिक रुपमा ल्याउने गरेको नीति र कार्यक्रममा विगत १० वर्षदेखि एउटै योजना राखिएका छन् । एउटै कार्यक्रम समावेश छन् । ती कुनै पनि वर्ष छुट्दैनन्, कहिल्यै कार्यान्वयन हुँदैनन् र पूरा पनि हुँदैनन् । बजेट खर्च भएको छ, जनशक्ति पनि परिचालित छन् । त्यसले नागरिकलाई खास अर्थमा लाभ

पोखरामा कांग्रेसको पनि पुनः मतगणनाको मागसहित निवेदन

नेपाली कांग्रेसले वडा नम्बर १ र १७ नम्बर वडामा पुनः गणना माग गर्दै निवेदन दिएको छ । उक्त वडामा नेकपा

१२ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको ११ दिन भइसक्दा अझै १२ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका विषयमा एमालेद्वारा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको…

काठमाडौँ । नेकपा (एमाले) ले प्रतिनिधिसभामा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । खाना

लम्बिँदो मतगणनाको विकल्प बन्न सक्छ-विद्युतीय मतदान

– प्रकाश सिलवाल काठमाडौँ । स्थानीय तह निर्वाचन सम्पन्न भएको १० दिनसम्म लगातार मतगणना गर्दा अझै काठमाडौँ महानगरपालिकासहित १४ वटा

युवकको हत्यामा संलग्न रही फरार रहेका तीन जना अभियुक्त पक्राउ

पर्सा । ठोरी गाउँपालिका-५ ठूलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्या भएको घटनामा संलग्न रही फरार रहेका ३ जना

पाकिस्तान दुतावासबाट ३०० नेपाली विद्यार्थीलाई छात्रबृत्ति प्रदान

काठमाडौ । नेपाल स्थित पाकिस्तान दुतावासले ३०० नेपाली विद्यार्थी लाई छात्रबृत्ति प्रदान गरेको छ । नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका

नक्कली सुन बिक्री वितरण गर्ने ठगिको गिरोहलाई पक्राउ

लुम्बिनी । रुपन्देही प्रहरीले नक्कली सुन बिक्री वितरण गर्ने ठगिको गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले जेठ ५ गते जिल्ला

काठमाडौं अपडेट: बालेनले कटाए ५१ हजार मत, सिर्जना सिंह ३२…

काठमाडौँ । काठमाडौं महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५१ हजार १६१ मत प्राप्त गरी अग्रस्थान कायम गर्नुभएको छ

पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न उद्योगमन्त्रीसमक्ष ध्यानाकर्षण

काठमाडौँ । १५ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न माग गरेका छन् । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद

नेपालमा हाइड्रोजन,एमोनिया र युरियाबाट इन्धन उत्पादन गर्न प्राधिकरणको सम्झौंता(भिडियोसहित)

नेपालमा हाईड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ । दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्यूट (जीजीजीआई)सँग नेपाल विद्युत

गुजरात र राजस्थान पहिलो क्वालिफायर खेल्दैः विजेता फाइनलमा पुग्ने, हार्नेलाई…

आईपीएल २०२२ को नकआउट चरण आज मंगलबारबाट सुरु हुँदैछ । क्वालिफायर १ मा गुजरात टाइटन्सले राजस्थान रोयल्सको सामना गर्नेछ ।

क्यानाडामा आँधीबाट १० जनाको मृत्यु

आटावा । क्यानाडामा आँधीबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ । क्यानाडाको ओन्टरियो र क्वेबेकमा आँधी आएको बताइएको थियो

सामाजिक संजालको दुरुपयोग गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न…

काठमाडौं । सामाजिक संजालको दुरुपयोग गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–१७ कालधारा सोह्रखुट्टे बस्ने दोलखा

मन्त्री आले र कोलम्बियाका लागि नेपालका राजदुत श्रेष्ठबीच छलफल

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा कोलम्यिाका लागि नेपालका अवैतनिक राजदुत विनय श्रेष्ठबीच आज मन्त्रालयमा पर्यटन

पोखरा महानगरका निर्वाचित मेयर आचार्यद्वारा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने

कास्की । पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रश्ताव गर्ने घोषणा गर्नुभएको छ

विद्यार्थीमाथि यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

काठमाडौँ । विद्यार्थीमाथि यौन दुव्र्यवहार गर्ने चाबहिलको सेन्ट लरेन्स कलेजका एक शिक्षक पक्राउ परेका छन्। कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीलाई प्रहरी

दश महिनामा १४ खर्ब बढीको व्यापार घाटा

– नवीन पौडेल काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा मुलुकको वैदेशिक व्यापार घाटा रु १४ खर्ब ३१ अर्ब

संसदीय सुनुवाई समितिद्वारा प्रश्तावित द्वय राजदुतको नाम अनुमोदन (भिडियोसहित)

काठमाडौँ । संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रश्तावित द्वय राजदुतको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । मंगलवार

भरतपुरमा यो मेरो अन्तिम कार्यकालः नवनिर्वाचित मेयर दाहाल

भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेणु दाहालले यो आफ्नो अन्तिम कार्यकाल हुने बताएकी छन् ।