२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बोर्डमा सूचीकृत नभएका सञ्चार माध्यमहरुलाई विज्ञापनको कारोबार गर्न नदिने तयारी

काठमाडौं । सरकारले विज्ञापन बोर्डमा सूचीकृत नभएका सञ्चार माध्यमहरुलाई विज्ञापनको कारोबार गर्न नदिने भएको छ । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले आगामी साउन १ गतेदेखि लागू हुनेगरी सो व्यवस्था गर्न लागिएको बताउनु भएको हो । त्यसका लागि बोर्डले तत्काल सबै सञ्चार माध्यमहरुको सूचीकरण गर्ने कामलाई अघि बढाउने योजना बनाएको छ

मन्त्रालय र निजी क्षेत्रबीचमा कर असुलीबारे हुने द्वन्द्वको अन्त्य हुन…

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालय र निजी क्षेत्रबीचमा कर असुलीबारे हुने द्वन्द्वको अन्त्य गर्नुपर्ने बताउनु भएको छ ।

नेपाल शक्ति राष्ट्रको संघर्षको थलो बन्ने संकेत देखिएको नेता रावलको…

काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावलले नेपाल शक्ति राष्ट्रको संघर्षको थलो बन्ने संकेत देखिएको बताउनुभएको छ । उहाँले

एआईजी पोखरेलको सर्वोच्च अदालतमा रिट दर्ता, बुधवारलाई पेशी

सरकारले वरियता मिचेर आफूभन्दा कनिष्ठलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बनाएको भन्दै सरकारको उक्त निर्णय बदरको मागसहित अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज

आईपीएल प्रिभ्युः लगातार पाँच खेल हारेको कोलकाता राजस्थानविरुद्ध जितको खोजीमा

एजेन्सी । आईपीएल २०२२ को ४७ औँ खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सको सामना गर्दैछ । शीर्ष क्रममा बारम्बार परिवर्तनको

प्रहरी महानिरीक्षक सिंह दर्ज्यानी चिन्ह देखी पदबहाली सम्म (फोटो फिचर)

नेपाल सरकार मन्त्रिपरिषदको २०७९ वैशाख १८ गतेको निर्णयअनुसार वैशाख १९ गतेबाट लागू हुने गरी उहाँ पदोन्नति हुनु भएको थियो ।

मङ्गलबार सार्वजनिक बिदा

सरकारले भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । भोलि मङ्गलबार मुस्लिम धर्मावलम्बीहरुको पवित्र पर्व इद हो । नेपाल मुस्लिम आयोगले

वर्षाका कारण नेपाल र जिम्बावे ‘ए’ बीचको खेल रद्द

काठमाडौँ । वर्षाका कारण नेपाल र जिम्बावे ‘ए’ बीचको दोस्रो टि–२० खेल रद्द भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको

मकवानपुरमा निर्वाचनको तयारी तीव्र

बागमती । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा तयारी तीव्ररुपमा चलिरहेको छ । उम्मेदवारले घरदैलो कार्यक्रमलाई

भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । भोलि मङ्गलबार मुस्लिम धर्मावलम्बीहरुको पवित्र पर्व इद हो । नेपाल

दाङमा मतपत्र आइपुग्यो

देउखुरी । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि दाङमा आज मतपत्र आइपुगेको छ । निर्वाचन आयोगले जिल्लामा

गाउँगाउँमा बढ्यो चुनावी चहलपहल

बनेपा । निर्वाचन चिन्ह प्राप्त गरेपछि उम्मेदवार मतदाताको घरघरमा पुग्न थालेका छन् । उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै निर्वाचन चिन्ह प्राप्त

दक्षिण कोरियामा राष्ट्रपतिले गरे जनताको उमेर घटाउने अनौठो वाचा

सोल । उमेर एक व्यक्तिको जीवनमा एक यस्तो चीज हो जुन कहिल्यै फर्केर आउँदैन। यद्यपि सबै युवा रहन चाहन्छन्। तर

वर्षाले किसान हर्षित, उम्मेदवारलाई छटपटी

महोत्तरी । लगातारको वर्षाले महोत्तरीका किसान हर्षित छन् भने स्थानीयतह चुनाव प्रचारमा जुट्न नसक्दा उमेदवारलाई छटपटी भएको छ । चिस्यान

धीरजप्रताप सिंहलाई महानिरीक्षक बनाएकोप्रति दीपकराज गिरीको प्रधानमन्त्रीमाथी व्यङ्ग्य प्रहार

काठमाडौँ । कलाकार दीपकराज गिरीले तेस्रो वरियताका अतिरिक्त महानिरीक्षक धीरजप्रताप सिंहलाई महानिरीक्षक बनाए भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाप्रति व्यङ्ग्य गरेका छन्

मुस्ताङमा च्याङ्ग्राको भुवा सङ्कलन र प्रशोधनमा नयाँ प्रविधि

म्याग्दी । मुस्ताङमा पश्मिना बनाउने कच्चापदार्थ भुवा (च्याङ्ग्राको ऊन) सङ्कलन र प्रशोधन गर्ने नयाँ सीप र प्रविधि भित्र््याइएको छ ।

विश्वको ‘सबैभन्दा ठूलो आश्चर्य’ पानीमा तैरने सहर बन्ने

बुसान । ‘पानीमा तैरिरहेको सहर’ साइन्स फिक्शन फिल्मको कल्पना जस्तो लाग्न सक्छ तर केही दिनमै यो वास्तविकताका रूपमा विश्वसामु हुनेछ

कोरोना संक्रमण बढ्न थाल्यो, शतर्कता अपनाऔँ – स्वास्थ्य मन्त्रालय

काठमाडौं । सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय छिमेकी देश

जुम्लाको चन्दननाथ नगरपालिका बालविवाह रोकथामका लागि सक्रियता

खलङ्गा । जुम्लाको चन्दननाथ नगरपालिका बालविवाह रोक्नका लागि सक्रियताका साथ लागेको छ । नगरपालिकाले बालविवाह न्यूनीकरणका लागि रणनीतिक योजना बनाउन

जुम्लाको पातारासीका किसान आलुखेतीमा आकर्षित

खलङ्गा । जुम्लाको पातारासी गाउँपालीकास्थित लोर्पा गाउँका किसान पछिल्लो समय आलुखेतीतर्फ आकर्षित भएका छन् । सदरमुकाम खलङ्गाबाट एक घण्टा मोटरयात्रापछि